नवलपुरका ४ स्थानीय तहमा आज सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित




मगर दिवसको अवसरमा नवलपुरका ४ स्थानीय तहले आज (आइतबार) का दिन सार्वजनिक बिदा घोषणा गरेका छन्।

नवलपुरको देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिकामा आजको दिन सार्वजनिक विदा दिने सूचनामा जनाइएको छ।

नवलपुर जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ वटा स्थानीय तह छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।