राप्रपा नेपालमा पुर्व केन्द्रीय सदस्य खड्का प्रवेश


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित




पोखरा । राप्रपा नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी पुर्व केन्द्रीय सदस्य सिता थापा खड्का प्रवेश गरेकी छन् ।

पोखरा निवासी थापाले राप्रपा नेपालको निती बिचार,सम्बद्र्धनबाद ,शुसासन,सम्बृद्धिलाई आत्मसाथ गर्दै राप्रपा नेपालमा प्रवेश गरेको बताएकी हुन्।

पार्टीका केन्द्रीय सहायक महामन्त्री शिव कुमार बास्तोलाले सिता थापा –खड्का० लाई सक्रिय सदस्यता हस्तान्तरण गरेको पार्टीका केन्द्रीय सदस्य सुर्य बास्तोलाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।