अप्थाल्मिक साइन्स प्रोग्राम को–अर्डिनेटरमा योगी


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन १९

हिमालय आँखा अस्पताल र पोखरा प्राविधिक शिक्षालयको अप्थाल्मिक साइन्स कार्यक्रमको कोअर्डिनेटरमा गोविन्दनाथ योगी चयन भएका छन् । योगीले आफूलाई अस्पताल र शिक्षालयले अप्थाल्मिक साइन्स कार्यक्रमको कोअर्डिनेटरको जिम्मा दिएको जनाएका हुन् ।

योगी हिमालय आँखा अस्पताल घारीपाटन पोखराका बरिष्ठ नेत्र अधिकृतका रुपमा कार्यरत छन् ।

योगीले आफूलाई अप्थाल्मिक साइन्स कार्यक्रमको कोअर्डिनेटरको जिम्मा दिएकोमा अस्पताल शैक्षिक व्यवस्थापन समिति र अस्पताल व्यवस्थापन समितिलाई धन्यवाद दि


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।