प्रेस चौतारी गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्र पौडेल सर्वसम्मत चयन भएका छन्।
गण्डकी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा पौडेलको नेतृत्वमा उपाध्यक्ष उमाकान्त शर्मा, उपाध्यक्ष (महिला) तर्फ रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुबेदी ‘कान्छो’, सचिव (समावेशी) मा गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सहित सबै सदस्यहरु सर्वसम्मत चयन भएका छन्।
सदस्यहरूमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्धव कुमाल, कुमार पौडेल, वसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, चित्र गुरुङ, शर्मिला विक, राजन उपाध्याय, युवराज गुरुङ, डिलबहादुर विक, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, चित्र गुरुङ्ग, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज आचार्य, राजन पौडेल, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कँडेल छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







