पोखराको विन्ध्यवासिनीमा आज (शनिबार) विहान रक्तदान हुँदैछ।
विन्ध्यवासिनी मन्दिरको पार्क परिसरमा विहान ७ बजे रक्तदानको आयोजना गरिएको हो।
पोखरा–२, विन्ध्यवासिनीस्थित सामाजिक संस्था अनन्ता सामुदायिक सेवा समितिले रक्तदानको आयोजना गरेको हो।
संस्थाले आफ्नो १२ औं अधिवेशन तथा २४ औं साधारणसभाको अवसरमा रक्तदान गर्न लागेको अध्यक्ष रंगिता सुवेदीले जनाएकी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







