त्रिकोणात्मक टी–२० क्रिकेटः आज नेपाल–मलेसिया खेल्दै


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित




घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत आज (शनिबार) नेपालले मलेसियासँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ।

सुरुवाती ३ खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ भने मलेसियाको लागि आजको खेल जित्नैपर्ने दबाब छ। नेट रनरेटमा कमजोर रहेको मलेसियाले आजको खेल हारे पपुवा न्युगिनी(पीएनजी) फाइनलमा पुग्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।