काठमाण्डौ उपत्यकाकै ८ स्थानीय तहमा बीमा कार्यक्रम लागू छैन


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित




राजधानी काठाण्डौंकै ८ स्थानीय तहमा अझै स्वास्थ्य बीमा कार्यक्रम लागू हुन सकेको छैन।

देशका ७७ जिल्लाका ७४५ स्थानीय तहमा बीमा कार्यक्रम लागू गर्ने भनिएपनि काठमाण्डौ उपत्यकाका ८ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिएको छैन।

राष्ट्रिय स्वास्थ्य बीमा बोर्डका काठमाडौँ जिल्लाको काठमाडौँ महानगर, कीर्तिपुर, बुढानिलकण्ठ, शंखरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।