राष्ट्रिय शिक्षक संगठन पोखराको नगर परिषद सकियो


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०७८ मा प्रकाशित




नेपाल राष्ट्रिय शिक्षक संगठन पोखराको तेस्रो नगर परिषद सम्पन्न भएको छ।

पोखरामा शुक्रबार सम्पन्न परिषदको कार्यक्रममा सचिव यमनारायण लामिछानेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सकुन्तला सोतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संगठनको १२० बढी शिक्षक ,शिक्षिका, कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिब यमनारायण लामिछाने र सह–सचिब सरिता ढकालले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।