नेपाली काँग्रेस पोखरा महानगरपालिका–३३ बाट आउँदो स्थानीय निकायको निर्वाचनको लागि वडा अध्यक्षको पदमा पार्टीका क्रियाशील सदस्य रामचन्द्र अधिकारीलाई उमेदवार उठाउने निर्णय गरेको छ।
समाजसेवा गर्दै साविक भरतपोखरी गाबिस पुडीटार निवासी रामचन्द्र अधिकारीलाई उक्त वडामा पार्टीको आधिकारिक उमेदवार उठाउने नेपाली काँग्रेस वडा ईकाई समितिले निर्णय गरेको हो।
वडाको बिकास, समृद्धि र जनताको जिवनस्तर सुधारमा ल्याउन आफ्नो भूमिका अझै दृढ र गतिशील रुपमा लागिरहने अधिकारीको प्रतिबद्धता छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







