समाजवादीबाट डिलाराम लामिछाने सहितको वडा प्यानल घोषणा


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित




कास्की । आसन्न स्थानिय तह निर्वाचनको लागि नेकपा एकिकृत समाजवादी पाटीले वडा प्यानल सहित उमेरद्धारिको घोषणा गरेको छ ।

पाटीले पोखरा महानगरपालिकाको वडा १२ को अध्यक्षमा डिलाराम लामिछाने सहितको प्यानल घोषणा गरेको हो । त्यसैगरि सदस्यहरुमा इन्दिरा पन्त, विश्वनाथ सुवेदी,कृष्ण प्रसाद गौतम र दलित महिला सदस्य विष्णु विक गरि प्यानल घोषणा गरेको हो ।

बैशाख ३० गतेको स्थानिय निर्वाचनका लागि कास्कीमा गठवन्धन समुहरु मध्येको उक्त पाटीले आफ्नो चुनावी अभियानलाई दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।