कास्की । आसन्न स्थानिय तह निर्वाचनको लागि नेकपा (माओवादि केन्द्र )पोखरा ७ नं वडावाट वडा प्यानल सहितको उमेद्धारी घोषणा गरिएको छ । पार्टीले वडा अध्यक्षमा युवराज पराजुली सहितको वडा प्यानलको उमेद्धारी घोषणा गरेको हो ।
त्यसैगरि सदस्यहरुमा दन्डपाणी आचार्य,परमेस्वर आचार्य ,वुद्दिमाया तमु र खुल्ला सदस्यहरु कमला लामगादे,वुद्दि लामगादे,सागर पुन,कमला रानाभाट,सिता पौडेल पराजुली,महिला सदस्यमा कमरेड पार्वती पनेरु,उत्पिडित सदस्य महिलामा माया घताने र सुमित्रा वि क लाई सर्बसम्मत रुपमा शिफारिस गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





