तनहुँका सबै पालिकाको वडाहरुमा चुनावी तालमेल गर्ने गठबन्धन घोषणा

- (घोषणा पत्रसहित)


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




तनहुँका दलहरुले सबै पालिकाका वडा तहसम्मै गठबन्धन गरेर चुनावी तालमेल गर्ने घोषणा गरेका छन्।

जिल्लामा क्रियाशील नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जनता समाजवादीको संयुक्त बैठकले जिल्लामा तालमेल गर्ने निर्णय गरेको हो।

संयुक्त बैठकले औचित्यपूर्ण र विश्वासिलो गठबन्धन बनाएर अघि बढ्ने निर्णय गरेको हो। बैठकमा सबै दलले आफूले टिकट पाउने गरी तथ्यगत आधार र प्रस्ताव राखेको भन्दै उनले यसलाई अघि बढाउने सहमति भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।