पोखरा–१७ मा एमालेबाट वडा अध्यक्षदेखि सदस्यहरुको उमेदवार सिफारिस


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं १७ मा नेकपा एमालेबाट वडा अध्यक्ष र सदस्यहरुको नामहरु सिफारिस गरिएका छन्।

नेकपा एमाले पोखरा वडा कमिटीको बैठकले वडाध्यक्षका लागि राधिका शाही, रघुनाथ भण्डारी र सुवास ढुंगानाको नाम सिफारिस गरेको छ।

महिला सदस्यका लागि बिष्णु थापा भुजेल, सीता काफ्ले भण्डारी र सबिता भण्डारीको नाम सिफारिस गरेको छ।

त्यसैगरि, दलित तथा उत्पीडित महिला सदस्यका लागि तारा परियार लक्ष्मी नेपाली र कोपिला दियालीको नाम सिफारिस गरेको छ।

त्यस्तै, खुल्ला सदस्यका लागि भेषराज बराल, शिवराम भण्डारी, लिलाबहादुर जिसी, हरिब बास्तोला, बिक्रम गुरुङ, धनबहादुर शाही र शिव न्यौपानेलाई सिफारिस गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।