पोखरा महानगर–२२ को वडाध्यक्षमा एमालेको तर्फबाट प्रकाश गुरुङ सर्वसम्मत उमेदवार बन्ने भएका छन्।
नेकपा एमाले पोखरा महानगर–२२ को वडा कमिटीले गुरुङलाई सर्वसम्मत सिफारिस गरेको महानगर ईञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिए। वडाको अन्य सदस्यहरुको उमेदवारी सम्बन्धमा भने वडाले निर्णय गर्न बाँकी रहेको न्यौपानेको भनाई छ।
न्यौपानेका अनुसार पोखरा महानगरपालिकाको हकमा सम्बन्धित महानगर र वडा कमिटीले प्रदेश कमिटीलाई सिफारिस गर्ने र अन्य पालिका र वडाहरुको सम्बन्धमा भने सम्बन्धित पालिका र वडाहरुले जिल्ला कमिटीमा सिफारिस गर्ने विधानमा उल्ल
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







