तनहुँको भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले पनि आफूले प्रयोग गर्दै आइरहेको सरकारी मोटरसाइकल फिर्ता गरेका छन्।
उनले चढ्ने ग १ ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गरे। वडाध्यक्ष थापा नेकपा एमालेको तर्फबाट भिमादमा मेयरका आकांक्षी हुन्।
भिमादम नगरपालिकामै सरकारी सवारी फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







