तनहुँको शुक्लागण्डकी नगरपालिका–२, कोत्रेमा नेकपा माओवादी केन्द्र सम्पर्क कार्यालय स्थापना गरेको छ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सोमबार एक कार्यक्रमबीच कार्यालयको स्थापना गरेको हो।
निर्वाचनका लागि छलफल, भेटघाट तथा भेला, प्रचार प्रसार गर्न सहज हुने गरी कार्यालय स्थापना गरिएको वडा कमिटी अध्यक्ष शंकर पन्तले जानकारी दिएका छन्। आगामी निर्वाचनमा अध्यक्ष पन्त वडाध्यक्षका लागि पार्टीबाट सर्वसम्मत उमेदवारमा छनौट भएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







