पर्वत पैँयु–४ का वडाध्यक्ष श्रेष्ठले फिर्ता गरे पालिकाका सुविधाहरु


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित




पर्वत पैयु पालिकाको अध्यक्षमा निर्विरोध सिफारिस भएपछि वडाअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले पालिकाका सुविधाहरु फिर्ता गरेका छन्।
पैय गाउँपालिका वडा न ४ का वडा अध्यक्ष श्रेष्ठले गाउँपालिकाका सुविधाहरु फिर्ता गरेका हुन्।

श्रेष्ठले आफूले प्रयोग गर्दै आएको मोटरसाईल, ल्यावटव र अन्य सुविधाहरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेमार्फत गाउँपालिकालाई फिर्ता गरेका हुन्।

एमालेको तर्फबाट २०७४ सालमा पैयू ४ बाट वडाअध्यक्षमा निर्वाचित श्रेष्ठलाई एमाले पैयू गाउँपालिका कमिटि र जिल्ला कमिटिले अध्यक्ष पदमा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।