पोखरा–१ मा एमालेको चुनावी अभियान तीव्र


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका–१ मा नेकपा एमालेले घरदैलो कार्यक्रलाई तीव्रता दिएको छ।

नेकपा एमालेले वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रमको आयोजना गरेको थियो। एमालेको कार्यक्रममा मतदाता उत्साहित देखिएका छन्।

घरदैलो कार्यक्रममा वडाका स्थानीयबाट एमालेका उमेदवारले आर्शिवाद समेत लिएका छन्। त्यस्तै, उनीहरुले स्थानीय बासिन्दाका विभिन्न गुनासो तथा समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।