पोखरा, बैशाख २१
पोखरा महानगरपालिका वडा नम्बर–३१ म गठबन्धनको घरदैलो तिव्र बनेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले निरन्तर घरदैलो गर्दै आएको छ ।
घरदैलो गर्दै गठबन्धनका उम्मेदवारहरुले आफूहरुलाई सेवा गर्ने मौका दिन आग्रह गरे । उनीहरुले एक स्वरमा भने,‘हामीलाई मत दिएर सेवा गर्ने मौका दिनूस ।’ आफूहरु बिजयी भएपछि फुल ड्यूटी मात्र नभई ड्यूटीफुल भएर काम गर्ने उनीहरुले बाचा थियो ।
पोखरा–३१ मा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेसका ढकनाथ ढकाल, दुई खुल्ला सदस्यमा नेकपा एसका शोभामोहन सुवेदी र नेकपा माओवादी केन्द्रका भरतराज ढकाल, नेकपा महिला सदस्यमा माओवादी केन्द्रकी मैनादेवी थापा र दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी विन्दु परियार उम्मेदवार छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







