पोखराको सर्वदलिय बैठक सकियो, २ बजेदेखि मतगणना हुने


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि हुने भएको छ ।

केही बेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वदलिय बैठकले दिउँसो २ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको हो ।

कार्यालयले दलका प्रतिनिधिहरुको नाम र फोटो उपलब्ध गराउने समय दिएको छ । त्यस्तै साढे १ बजेसम्म मतपेटिका मिलाउे समय तोकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।