कास्की । पोखरा महानगरपालिका वडा नं. ५ मा एमाले जितको नजिक रहेको छ । जारी रहेको मतगणनाको पछिल्लो प्रारम्भिक सुचना अनुसार उक्त स्थानमा एमालेले अग्रता कायम राखेको छ ।
अहिलेसम्म एमालेले १ हजार ७ सय ९२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ९ सय ४२ मत प्राप्त गरेको छ । माओवादीले ३१ मत प्राप्त गरेको छ भने स्वतन्त्रले २ मत पाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





