पोखरा २४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी, सदस्यमा सबै एमालेका निर्वाचित


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को वडाध्यक्षमा नेपाली काग्रेसका भरतबहादुर अधिकारी विजयी भएका छन् । उनी नेकपा एमालेका रामचन्द्र थापालाई हराउँदै बिजयी भएका हुन् ।

सदस्यमा भने सबै नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुल्ला सदस्यमा नेकपा एमालेका कृष्णप्रसाद सुवेदी र रेशम सुबेदी, महिला सदस्यमा सरस्वती त्रिपाठी र दलित महिला सदस्यमा मैया नेपाली विजयी भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।