पोखरामा २२०० मत गणना गर्दा गठबनधनलाई अग्रता मिलेको छ । मेयर पदका उम्मेद्धार गठबन्धनका उम्मेद्धार धनराज आचार्यले ९०२ मत पाएका छन् भने नेकपा एमालेका कृष्ण थापाले ७७७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसले ८६६ मत पाएको छ भने एमालेले ९५९ मत पाएको छ । वडाध्यक्षमा कांग्रेसले ९४८ पाएको छ भने एमालेले ८८३ मत पाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — रसुवामा बुधबार आएको बाढीपछि पोखराका चार जनासहित कास्कीका १४ नागरिक…





