पोखरा महानगरमा २८ मा २८०० गणना,कांग्रेसको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा २८मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा २८०० मत गणना हुदा कांग्रेसले मेयर १२५४ मत पाएको छ भने एमालेले ११३९ मत पाएको छ ।

वडाबाट मेयर पदका सुर्यलाई १०९८ मत प्राप्त भएको छ भने कलमलाई १३५२ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १२१७ मत प्राप्त भएको छ भने रुखलाई १२५७ प्राप्त भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।