पोखरा २७ को ३६५० मत गन्दा कांग्रेसलाई अग्रता


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा २७ मा कांग्रेसले अग्रता कायम गरेको छ । वडामा ३६५० मत गणना हुदा कांग्रेसले १८८२ मत पाएको छ भने एमालेले १३८३ मत पाएको छ ।

वडाबाट मेयर पदका सुर्यलाई १२४९ मत प्राप्त भएको छ भने कलमलाई १७०३ मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई १४३२ मत प्राप्त भएको छ भने रुखलाई १६७१ प्राप्त भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।