पोखरा महानगरपालिका वडा नम्बर १५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तोरण बानिया बिजयी भएका छन् । एमाले उम्मेदवार बानिया नेपाली कांग्रेसका उम्मेदवार मीनबहादुर गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी बानियाले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने पराजित गिरीले १७०२ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकै सेतीमाया गुरुङ २३००, दलित महिला सदस्यमा मन्दिरा परियार २२९१ तथा खुल्ला सदस्यमा एमालेका आशिष भण्डारी २३७९ र बलराम पौडेल २१८० मत ल्याएर बिजयी भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





