k|d b]pjfcd]l/sL pkljb]zdGqLe]63f6 sf7df8f}F, * h]7 M k|wfgdGqL z]/axfb'/ b]pjf;Fu cfOtaf/ k|wfgdGqL lgjf;L afn'jf6f/df cd]l/sL gful/s ;'/Iff nf]stGq / dfgj clwsf/;DaGwL cd]l/sL pkljb]zdGqL ph|f lhofn] e]63f6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उनले तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार आइपुगेकी हुन् ।
यसैविच उनले आजनै परराष्ट्रमन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँण लगायतसँगपनि शिष्टचार भेटवार्ता गरेकी छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







