पोखरा १६ मा कांग्रेस जित नजिक


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा १६ मा कांग्रेसले अग्रता कायम गरेको छ । अहिलेसम्म ७००० मत गणना हुदा १६ नं. वडाध्यक्षमा कांग्रेसले ३१२० मत प्राप्त गरेको छ भने एमालेले २९४४ मत प्राप्त गरेको छ । नेकपा माओवादीले ६९ मत पाएको छ ।

वडाबाट एमालेका मेयर उम्मेद्धार कृण्ण थापालाई ३२०३ मत प्राप्त भएको छ भने गठबन्धनका धनराज आचार्यलाई अहिलेसम्म २३६० मत प्राप्त भएको छ । त्यसैगरि उपमेयरमा एमालेलाई ३३११ मत प्राप्त भएको छ भने कांग्रेसलाई २४९७ मत प्राप्त भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।