प्रतिकात्मक तस्बीर
नेपालीको दोश्रो ठूलो चाडको मुख्य दिन भाईटीकाको दिन कास्कीमा ७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक पोखरामा ३ र रुपा गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका हुन् ।
सोमबार महानगरपालिकामा २ महिला र १ पुरुष संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै रुपा गाउँपालिकाका ३ महिला र १ पुरुष संक्रमित भएको निर्देशनालयको सोमबार अपराह्नको वुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







