प्रधानमन्त्री निवास बालुवाटारमा प्र.म. केपी शर्मा ओलीले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाउँदै। कौशल्याले दाजू प्र.म. ओलीसँगै भाउजू राधिकालाई पनि टिका लगाइदिइन्। प्रधानमन्त्रीका अरु बहिनीहरु कोरोना महामारीका कारण झापामै रहेकाले एकजना बहिनी कौशल्याले मात्रै भाइटीका लगाइदिएकी हुन्। तस्बीर श्रोत : नेपाल टेलिभिजन
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा आएको छ। स्याङ्जा घर भई हाल…






