गण्डकी प्रदेश नीति तथा कार्यक्रमः राति पनि खेल्न मिल्न पोखरा रंगशाला


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने बताइएको छ।

प्रदेश सरकारको मंगलबार प्रस्तुत आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा पोखरा रंगशालालाई प्रदेश मातहत ल्याउने उल्लेख गरेको छ।

प्रस्तुत निति तथा कार्यक्रममा पोखरा रंगशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेलहरू संचालन गर्न सकिने गरी अघि बढाइने उल्लेख गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।