सामाजिक अभियन्ता तथा राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ कोरोना संक्रमणबाट मुक्त भएका छन् । २० दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार कोरोना संक्रमणबाट मुक्त भएका हुन् । गुरुङले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमण मुक्त भएको जनाएका छन् ।
कोरोना संक्रमणबाट मुक्त भएपछि गुरुङले कोरोनालाई सामान्य नठान्न र हेलचेक्राईं नगर्न आग्रह गरेका छन् । उनले साबधानी अप्नाउँदै कोरोनाबाट आफूपनि बच्न र अरुलाईपनि बचाउन सुझाव दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा…







