प्रियन्का रानी जोशी बनिन् मिस नेपाल


     एभरेस्ट आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित




मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले पहिरेकी छिन्।

ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन्।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल बनिन्। २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।