तनहुँ सम्पर्क समाज पोखरामा भरत केसी निर्वाचित भएका छन्।
समाजको हालै सम्पन्न सातौं अधिवेशन तथा साधारणसभाले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो।
जसको वरिष्ठ उपाध्यक्षमा भुवन पराजुली काफ्ले, उपाध्यक्षमा जसबहादुर गुरुङ, महासचिव यामबहादुर सुर्खाली, सचिव जगननाथ गौतम, कोषाध्यक्ष राजु भण्डारी निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरुमा चित्रबहादुर अधिकारी, रमा पौडेल घिमिरे, श्रीराम शर्मा सापकोटा, हरिबहादुर थापा, सीता सिग्देल सुवेदी, कृष्णप्रसाद सिग्देल, नारायणप्रसाद भट्टराई र ध्रुबकुमार महत छन्।
श्रीकान्त शर्मा खतिवडा संयोजक तथा हरिप्रसाद खनाल र गणेशबहादुर थापा सदस्य रहेको निर्वाचन मण्डलले समाजको नयाँ कार्यसमितिको घोषणा गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







