स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन्।
शनिबार राति सेन्टर कोर्टमा भएको खेलमा उनले इटालीका लोरेन्जो सोनेगोलाई पराजित गरेका हुन्।
दोस्रो वरीयताका नाडालले लोरेन्जोमाथि ६–१, ६–२ र ६–४ को सेटमा जित निकाल्दै अन्तिम १६ को यात्रा गरेका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







