विश्वभर पुष्टि भएका कोभिड


     एभरेस्ट आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित




फाइल तस्बिर


जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड(१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ ।

विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका ८७,८३८,६२३
भारत ४३,५०२,४२९
ब्राजिल ३२,४७१,८४७
फ्रान्स ३१,४१०,३८३
जर्मनी २८,३९२,६३०
बेलायत २२,९४१,३६०
इटाली १८, ६९५,९५४
दक्षिण कोरिया १८,३८९, ६११
रुस १८,१६७, ६०३
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।