सडक कालोपत्रे शिलान्यास


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित




;8s sfnf]kq] lznfGof; bdf}nL, % dªl;/ -/f;;_ M tgx'Fsf] l3l/ª ufpFkflnsf–$ dfgk'/b]lv gjnk'/sf] a'ªbLsfnLsf] ;Ldfgf;Ddsf] P3f/ lsnf]ld6/ v08df x'g nfu]sf] ;8s sfnf]kq]sf] lznfGof; ub}{ u08sL k|b]zsf cfly{s dfldnf tyf of]hgfdGqL ls/0f u'?ª . pQm ;8s sfnf]kq]sf nflu ? @@ s/f]8 *% nfv $! xhf/ ;ft ;o (# df 7]Ssf nfu]sf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बुङ्दीकालीको सीमानासम्मको एघार किलोमिटर खण्डमा हुन लागेको सडक कालोपत्रेको शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । उक्त सडक कालोपत्रेका लागि रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ मा ठेक्का लागेको छ । तस्बिर ः रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।