नजिकबाट माछापुच्छ«े हिमालको दृश्य (फोटो फिचर)


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित




पोखराका एक व्यवसायिक फोटोग्राफर समूहले मर्दि हिमालको ट्रेकिङ गर्दा कास्कीको माछापुच्छ«ेस्थित बादलडाँडाबाट खिचेको माछापुच्छ«े हिमालको नजिकैको दृश्य। तस्बीर : महेन्द्र बराल



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।