राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशको सभापतिमा डा. ढाकाकुमार श्रेष्ठ चयन भएका छन्।
पार्टीको शनिबार पोखरामा भएको भेलाले श्रेष्ठलाई प्रदेश सभापतिमा चयन गरेको हो।
यसैगरी कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चुनिएकी छन्। पार्टीको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







