पोखरा–२० मा वडा शिक्षा समिति गठन


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका–२० मा वडा शिक्षा समिति गठन गरेको छ।

वडाध्यक्ष गंगाबहादुर खत्रीको संयोजकत्वमा गठित समितिका जनप्रतिनिधि सदस्यमा गन्जमान गुरुङ र सदस्य सचिवमा वडा सदस्य लक्ष्मण शर्मा छन्।

समितिको सदस्यहरुमा विद्यालय निरीक्षक जीवनप्रसाद रेग्मी, अनिल पौडेल, नारायण कार्की, मणिराज परियार र महेन्द्र सुवेदी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।