नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको अध्यक्षमा बिनु थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् ।
हालै सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले बिनु थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुरज थापामगर, सचिवमा प्रविण मगर, सह–सचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा आशा माया मगर सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा सुुजन थापामगर, जुना थापामगर र सिजन थापामगर चयन भएका छन् भने बाँकी पहिलो बैठकले मनोनित गर्ने निर्वाचन मण्डलले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







