फाइल तस्विर
पोखरा । कास्की प्रहरीले अवैध नदिजन्य पदार्थ सहित ११ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको छ ।
बुधबार बेलुका पोखरा महानगरपालिका पुरनचौरस्थित ढावा घाटबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन ओसार पोसार गर्ने ११ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले लोड तथा खाली टिप्पर र ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका लिइएका टिप्पर तथा ट्याक्टरलाई वडा प्रहरी कार्यालय बगरमा राखिएको र तीनका चालकलाई सम्पर्कमा ल्याउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







