गण्डकी प्रदेशमा १२४ कोरोना संक्रमित थपिदा १४८ निको भए


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा मंगलबार पनि कोरोना संक्रमितको संख्या थपिने भन्दा निको हुने धेरै भएको छ । गण्डकी प्रदेशमा मंगलबार १२४ नया कोरोना संक्रमित थपिदा १४८ जना निको भएका छन् ।

गण्डकी प्रदेशमा हालसम्म कर ११ हजार ३ सय १४ जना कोरोना संक्रमित भइसकेका छन् । त्यसमध्ये हालसम्म ६ हजार ५ सय ४६ जना निको भइसकेका छन् ।

गण्डकी प्रदेशमा हाल कोरोनाको ४ हजार ६ य २७ वटा केस सकृय रहेको जनाइएको छ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोनाले १४१ जनाको मृत्यू भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।