प्रतिकात्मक तस्बीर
नेपालमा मंगलबार कोरोना संक्रमितको संख्या थपिने भन्दा निको हुने झण्डै दोब्बर भएको छ । नेपालमा मंगलबार १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिदा २ हजार ७ सय ९१ जना निको भएका हुन् । मंगलबार १०६९ पुरुष र ७ सय २१ जना महिला संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म २ लाख २४ हजार ७८ संक्रमित भइसकेका छन् । त्यसमध्ये २ लाख ४ हजार ८ सय ५८ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोनाले १ हजार ३ सय ६२ जनाको मृत्यू भइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







