झापा । प्रजातान्त्रिक विचार समाजको झापा जिल्ला अध्यक्षमा चिन्तामणि दाहाल चयन भएका छन । समाजको बुधबार सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भरत प्रसाईँ, सहसचिवमा धनकुमारी खरेल र कोषाध्यक्षमा मन्जु सिटौला पोखरेल लाई सर्वसम्मतरूपमा चयन गरेको हो ।
यसैगरी सदस्यमा केशव काफ्ले, बडाराम हेमरम, सन्तोष प्रसाईँ, यज्ञलक्ष्मी चौलागाईँ, राजेन्द्र दाहाल, देवीप्रसाद आचार्य, प्रकाश भण्डारी, गणेश गिरी, ज्ञानेन्द्र निरौला र शम्भु थापामगर पनि सर्वसम्मत चुनिनु भएको छ । समाजको आगामी भदौ २३ र २४ गते विराटनगरमा केन्द्रीय अधिवेशन हुने जनाइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा…






