गण्डकी प्रदेशमा १२ सय २९ जना बृद्धबृद्धा कोरोना संक्रमित


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

गण्डकी प्रदेशमा कोरोना संक्रमित बृद्धबृद्धाको संख्या १२ सय २९ जना पुगेको छ ।

जसमध्ये, ६१ देखि ७० वर्ष उमेर समूहका बृद्धबृद्धामा २ सय ६१ महिला र ४ सय ६९ जना पुरुष छन्।

त्यस्तै, ७१ देखि ८० वर्ष उमेर समूहका बृद्धबृद्धामा १ सय ३९ महिला र २ सय ८ जना पुरुष छन्।

त्यसैगरी, ८० वर्ष माथिका बृद्धबृद्धामा ५१ महिला र १ सय १ जना पुरुष छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।