पोखरा । कालिका बहुमुखी क्यापसले कल्याणकारी विद्यार्थी समिति गठन गरेको छ।
ब्यबस्थापन संकाय चौथो बर्षकी छात्रा मुस्कान थापाको अध्यक्षतामा कल्याणकारी विद्यार्थी समिति गठन गरिएको हो । क्यापसले पन्ध्र सदस्य संचालक कार्यसमिति चयन गरेकोे हो । समितिको उपाध्यक्षमा उर्मिला थापा, सचिवमा अस्मिता घिमिरे, सहसचिवमा रोसन रानाभाट र कोषाध्यक्षमा जोना गुरुङ चयन भएका छन् ।
यसैगरि समितिको सदस्यहरुमा बिन्दु शिल्वाल ,रुकेश थारु ,सुजन खतिवडा ,शितल ढङ्गाना , सलिना गुरुङ ,सिर्जना भुजेल , अन्जली श्रेष्ठ , सुमित्रा थापा , सुजीना फगामी , प्रकाश गुरुङ र सबिता थापा चयन भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







