पोखरा महानगरपालिका वडा नम्बर ५ का स्थानीयले आफैं टहरा भत्काउन थालेका छन्।
जीरो निवासी राजाराम शाहीले आफ्नो घरमा बनाइएको टहरा आफैंले भत्काएका छन् ।
वडा नम्बर ५ ले जिरो किमीदेखि बागलुङ राजमार्गसम्मका मापदण्ड विपरित निर्माण गरिएका संरचना हटाउन मंगलबार सूचना प्रकाशित गरेको थियो। सूचना जारी भएको ७ दिनभित्र पनि मापदण्ड विपरतका संरचना नहटाए वडा ले नै हटाउन बाध्य हुने र कानुन बमोजिम हटाउँदाको खर्च समेत सम्वन्धित सरोकारवाला व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा बताइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







