माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपालले पहिलो जित दर्ता निकालेको छ।
मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४७ ले पराजित गर्दै पहिलो जित हात पारेको हो।
पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध ५१–४७ को पराजय भोगेको नेपालले दोस्रो खेलमा पुनरागमन गरेको हो।
च्याम्पियनसीपमा नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटानको सहभागिता छ। नेपालले तेस्रो खेलमा आज (बुधबार) भुटानविरुद्ध खेल्दैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







