कास्की–३ मा गठबन्धनबाट रामजीप्रसाद बरालले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उनी गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत हुन् । यो क्षेत्रमा एमालेबाट दामोदर बैरागीले उम्मेदवारी दिएका छन् ।
कास्की–३ को (क)मा गठबन्धनबाट दुर्गादत्त भण्डारीले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता उनी सोझा, ईमान्दार र अवसर नपाएका नेताका रुपमा परिचित छन् ।
कास्की–३ को (ख) मा गठबन्धनबाट प्रकाश बरालले उम्मेदवारी दिएका छन् । कांग्रेसको रोजाईमा परेका बराल नेपाली कांग्रेस गण्डकीका प्रमुख सचिव हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





